तिमी फुल्झै मग्मगाएउ र आएं,
पियें मस्त नीशा म मातेर आएं।
सुसेलेउ र ओठले कोइली भाकामा,
नसक्दा समालिन दौडेर आएं ।
थियो पीर जिन्दगानी निरस्को,
र, माया लगाएउ बतासझैं म आएं।
'चोखो प्रीत ए लौ गरिदिन्छु नाम्मा',
खबर त्यो नसाको पठाएउ र आएं।
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसीHEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML">जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
Friday, 16 April 2010
आफ्नै कथा
आज ३७औ बसन्तपार गरेर ३८औमा पाइला टेकिएछ। हिजोजस्तै लाग्छ आगन्मा माटो खेलेको,माझेरिमा पल्टेर रोएको,आमलाई पिरोलेको अनी दिदि-भाइहरुसँग झगडीएको।समयको गती..... आज आफ्नै छोरा-छोरी त्यसरी खेल्छन पिरोल्छन तर दुर्भाग्य,बार्दलिमा बसेर त्यो द्रिस्य हेर्ने धोको राहिनै रहने भयो। कहिले पढाई भनेर घरबाट दूर लखेटिये त कहिले धन्को लोभमा पर्देश। समयले यसरी आफ्नो फन्दामा बाधेछकि जन्म दिनपनी याद गर्न बिर्सिएछ।जीवनरुपी बाटोका उकाली र ओरली हरुले थाकिएको भान हुन लागि सक्यो ,गर्नु त अझै धेरै छ जस्तो लाग्छ किन भने गरेकै केही छैन जस्तो लाग्छ। जिउनु मात्रै जिबन हैन रहेछ यस्का पाटाहरु धेरै रहेछन खै कुन्लापाटोलाई अघी बढाउने निर्क्योल गर्नै नसकी आज यहाँ सम्मा अैपुगे। सफलता र असफ्लता को खेल जीवन रहुन्जेल कहिल्एइ नटुङिने रहेछ,यसकै भुमरिमा अहिले पनि नाचिरहेछु। आशा र कर्मको कुरा गर्दा, "कर्म गर फलको आशा नगर"भन्ने संकारमा हुर्केपनी समयले गर्दा कर्म भन्दा पहिले फल चाहिएको छ।आशा के गरेको छु भने
दु:ख,पिडा अनी अभाब सबै उडेर जने छ र नयांबर्ष सँगइ आशा, उमङ्ग अनी .........................................
दु:ख,पिडा अनी अभाब सबै उडेर जने छ र नयांबर्ष सँगइ आशा, उमङ्ग अनी .........................................
Saturday, 10 April 2010
गजल
प्रेमले बञ्चित नगराऊ
तिमी मेरो सपनी बनेर आऊ,
र, भेट्दा यी हात लौ सुम्सुम्याऊ।
तिमी बिना एक्लै म छटपटिदा,
नशा एक घुट्को पिलाएर जाऊ।
बसेको छु म तिम्रो नाम जपेर,
कसम साथ दिने खाएर जाऊ।
म बाच्नेछु आँफै सँगालेर पीडा,
तिमी दु:ख सारा बिसाएर जाऊ,
आउनु त छ नै, बसन्त बनेर आऊ,
जिउनु छ प्रेमले "बन्चित" नगराऊ।
---बञ्चित यात्री
तिमी मेरो सपनी बनेर आऊ,
र, भेट्दा यी हात लौ सुम्सुम्याऊ।
तिमी बिना एक्लै म छटपटिदा,
नशा एक घुट्को पिलाएर जाऊ।
बसेको छु म तिम्रो नाम जपेर,
कसम साथ दिने खाएर जाऊ।
म बाच्नेछु आँफै सँगालेर पीडा,
तिमी दु:ख सारा बिसाएर जाऊ,
आउनु त छ नै, बसन्त बनेर आऊ,
जिउनु छ प्रेमले "बन्चित" नगराऊ।
---बञ्चित यात्री
Thursday, 1 April 2010
डिसी नेपाल मा पर्कासित यो कार्टून मलाई रमाइलो लाग्यो

गीत
lakgLdf d w]/} 6f9f 6f9f 5'
;kgL df cfpg dfofn'.=====
ofb ltd|f] 5 of] d'6' e/L
ltd|f] tl:j/ 3'D5 cf+vf jl/kl/.
lakgL===========.
pl8hfG5 of] dg ltdL ;+u},
e'N5' eG5' emg\ ofb ;+w} ;+w}.
lakgL=============.
nf]en] x}g ;To C0fsf]ef/L af]Sg} ;lsg,
u/Llasf] Aoyf ;xg} ;lsg.
lakgL==============.
s'g kfkn] ltdL ;+u ;+u} x'g ;lsg,
ltdL nfO{ dg e/L ;'v lbg} ;lsg.
lakgLdf==============.
Tuesday, 30 March 2010
धोका
yfx} ePg Tof] d[b'n, lgZrn d':sfg leqklg otL lg:7'/L
dg n's]sf]x'g ;S5, dfofug{]xftx?n] 3ft klg ug{;S5g\.
x;fP/ ?jfpg' eGbf t a? oyfl:ytLd} /xglbPsf] eP, ;'v,k|]d clg
:g]xsf] cfef;} x'g]lyPg.clg of] 56kl6,clw/tf clg of] cfxt
dg,ef]s / lgb|f x/fPsf] hLjg.
ltd|f] Tof] d':sfg leq l;+u} hLGbuL b]v]sf] lyP,ltd|f] lgZrn
dfofdf ;Dk"0f hLjgg} n'sfpg] lgZro u/]sf] lyP,clg ltdL;+u}
hLjg latfpg] k|0f klg=============s|dz
Sunday, 28 March 2010
Saturday, 20 March 2010
Saturday, 6 March 2010
प्रेम र अनुभव ..........
भनिन्छ मायामा नफा घाटा हार जीत हुँदैन , अन्यथा अर्थ नलगाइएमा तिमीलाई बिन अर्थ योदिल्मा सजाइराखेको छु ,न तिमीलाई बिर्सनै सक्छु, हजार पर्यासका बाबजुद पनि पल पल साझानामा रहन्छौ , न तिमी लाई पाउन नै सम्भव छ। कोरा कल्पनामा रमाउनु , सपनी मा खेल्नु बाहेक अब अरु के नै तह्यो र?ती सुनौल दिन्हरु ,तिमी सँग बिताएका खुशीका र अबिस्मरणीय पल हरु , सपनाका यथार्थ भएक छन। जब मेरो मन तिमीलाई बोलाउछ तिमीसपनी मा आउछौ अनी बिस्तारै बिस्तारै यो धद्कन बड्न थालछ ,अनी यो तन मा तरङित हुने हल्चल् तिमीलाई सुनाउछु ,तिमी सामुपोख्छु अनी रमाउछु क्षण भर,निर्निमेस तिम्रा आँखामा हेर्दै हराउछु। अनी उदासमन भारी तन लीएर आँसुको बर्षा संगै हात हल्लाउदै तीमिलाई बिद गर्छु, मन्मा थती आश हरु थातीनै रहन्छन, तिमीबिनको मन रित्तो हुन्छ नीरस हुन्छ। पीडा सहन् हम्मेपर्छ अनी बर्बराउछु नजाउ ,नछोड, नजाउ ,नछोड भन्दै। आशको जिन्दगी तास्को महल जस्तै रहेछ:कती खेर ढलेछ पत्तै भएन बिर्सिएर आएको नीद छुट्छ सोच्छु >>>> यो सपना यथार्थ हुदो होत यो जिन्दगी दुख्ने थिएन , पोल्ने थिएन अनी हरपल यि मोती झर्ने थिएनन होला र तिमीलाई आन्सुबनाएर बगाउनु पर्ने थिएन ...................
Wednesday, 3 March 2010
प्रेम र अनुभब
परेली नभिजेका दिन शायद कमै होलान ,तिमिलाई बिर्सेंका क्षण पनि तेस्तइ। बाध्यतामा बिदेसिनुको पीडा , अनी जीवन्मा अैपर्ने अनगिन्ती अफ्ठेराहरु सँग जुझ्दै बितेका यि दिन, सम्झदा लाग्छ जीन्दगी धिक्कार छ ,बिना अर्थ जीउनु के जीउनु ,जीउनुको अर्थ खोज्दा सुन्य हातलाग्छ। भोगाइ ,कर्तब्य अनी आफ्नै व्यबहारको हिसाब-किताब्को कहिल्यै trail-ballance निक्लदैन, नाफा घाटाको त कुरैपरै छ। चाहेर हुनेभये यो मन्ले के-के चाहन्छ के-के। सोचेर पुग्नेभये यो मन्ले के-के सोच्छ के-के। बलुवामा पानी पोखेजस्तै भएको छ जीबन। सबै तिर सुन्यता!लाग्छ
घना जङगल्मा गुहारी रहेछु। बर्तमान्को राप, आँफैसँग छ अझ अतीत्ले पोल्दा त सहन नै नसकिने पिडा जाग्छ तर पनि बाँच्नइ पर्नेरहेछ खै यो कस्तो बिडम्बना। यो पीडा त मेरो आफ्नै हो र भोगाइ पनि आफ्नै। कसैसँग जोडीएर जाग्ने पिडा अरुले पनि महसुस मात्रै गरिदिये टाढै बाट भएपनी भुझिदिये जीवन् रुपी तीखा काडाकोबिझाइको पीडा हासेरै सहनेथीये जस्तो लाग्छ तर के गर्ने यो मन्ले चाहेजस्तो सोचेजस्तो त्यो मन्मा नलागेपछी , यता घनाघोर बर्षा हुँदापनी त्यता घाम फऋदियेपछि के नै लाग्दोरहेछ र?
घना जङगल्मा गुहारी रहेछु। बर्तमान्को राप, आँफैसँग छ अझ अतीत्ले पोल्दा त सहन नै नसकिने पिडा जाग्छ तर पनि बाँच्नइ पर्नेरहेछ खै यो कस्तो बिडम्बना। यो पीडा त मेरो आफ्नै हो र भोगाइ पनि आफ्नै। कसैसँग जोडीएर जाग्ने पिडा अरुले पनि महसुस मात्रै गरिदिये टाढै बाट भएपनी भुझिदिये जीवन् रुपी तीखा काडाकोबिझाइको पीडा हासेरै सहनेथीये जस्तो लाग्छ तर के गर्ने यो मन्ले चाहेजस्तो सोचेजस्तो त्यो मन्मा नलागेपछी , यता घनाघोर बर्षा हुँदापनी त्यता घाम फऋदियेपछि के नै लाग्दोरहेछ र?
- क्रमश ..............
Monday, 1 March 2010
Subscribe to:
Posts (Atom)



.jpg)