जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
  HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML"> 
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी

Saturday 6 March 2010

प्रेम र अनुभव ..........

भनिन्छ मायामा नफा घाटा हार जीत हुँदैन , अन्यथा अर्थ नलगाइएमा तिमीलाई बिन अर्थ योदिल्मा सजाइराखेको छु ,न तिमीलाई बिर्सनै सक्छु, हजार पर्यासका बाबजुद पनि पल पल साझानामा रहन्छौ , न तिमी लाई पाउन नै सम्भव छ। कोरा कल्पनामा रमाउनु , सपनी मा खेल्नु बाहेक अब अरु के नै तह्यो र?ती सुनौल दिन्हरु ,तिमी सँग बिताएका खुशीका र अबिस्मरणीय पल हरु , सपनाका यथार्थ भएक छन। जब मेरो मन तिमीलाई बोलाउछ तिमीसपनी मा आउछौ अनी बिस्तारै बिस्तारै यो धद्कन बड्न थालछ ,अनी यो तन मा तरङित हुने हल्चल् तिमीलाई सुनाउछु ,तिमी सामुपोख्छु अनी  रमाउछु क्षण भर,निर्निमेस तिम्रा आँखामा हेर्दै हराउछु। अनी उदासमन भारी तन लीएर आँसुको बर्षा संगै हात हल्लाउदै तीमिलाई बिद गर्छु, मन्मा थती आश हरु थातीनै रहन्छन, तिमीबिनको मन रित्तो हुन्छ नीरस हुन्छ। पीडा सहन् हम्मेपर्छ अनी बर्बराउछु नजाउ ,नछोड,  नजाउ ,नछोड भन्दै। आशको जिन्दगी तास्को महल जस्तै रहेछ:कती खेर ढलेछ पत्तै भएन बिर्सिएर आएको नीद छुट्छ सोच्छु >>>> यो सपना यथार्थ हुदो होत यो जिन्दगी दुख्ने थिएन , पोल्ने थिएन अनी हरपल यि मोती झर्ने थिएनन होला र तिमीलाई आन्सुबनाएर बगाउनु पर्ने थिएन ...................

No comments:

Pages