जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
  HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML"> 
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी

Saturday 10 April 2010

गजल

 प्रेमले बञ्चित नगराऊ  

तिमी मेरो सपनी बनेर आऊ, 
र, भेट्दा यी हात लौ सुम्सुम्याऊ।  


तिमी बिना एक्लै म छटपटिदा,
नशा एक घुट्को पिलाएर जाऊ।  


बसेको छु म तिम्रो नाम जपेर,
कसम साथ दिने खाएर जाऊ। 


म बाच्नेछु आँफै सँगालेर पीडा, 
तिमी दु:ख सारा बिसाएर जाऊ, 


आउनु त छ नै, बसन्त बनेर आऊ,
जिउनु छ प्रेमले "बन्चित" नगराऊ। 

                            ---बञ्चित यात्री 
 

No comments:

Pages