तिमी फुल्झै मग्मगाएउ र आएं,
पियें मस्त नीशा म मातेर आएं।
सुसेलेउ र ओठले कोइली भाकामा,
नसक्दा समालिन दौडेर आएं ।
थियो पीर जिन्दगानी निरस्को,
र, माया लगाएउ बतासझैं म आएं।
'चोखो प्रीत ए लौ गरिदिन्छु नाम्मा',
खबर त्यो नसाको पठाएउ र आएं।
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML">जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
Friday 16 April 2010
आफ्नै कथा
आज ३७औ बसन्तपार गरेर ३८औमा पाइला टेकिएछ। हिजोजस्तै लाग्छ आगन्मा माटो खेलेको,माझेरिमा पल्टेर रोएको,आमलाई पिरोलेको अनी दिदि-भाइहरुसँग झगडीएको।समयको गती..... आज आफ्नै छोरा-छोरी त्यसरी खेल्छन पिरोल्छन तर दुर्भाग्य,बार्दलिमा बसेर त्यो द्रिस्य हेर्ने धोको राहिनै रहने भयो। कहिले पढाई भनेर घरबाट दूर लखेटिये त कहिले धन्को लोभमा पर्देश। समयले यसरी आफ्नो फन्दामा बाधेछकि जन्म दिनपनी याद गर्न बिर्सिएछ।जीवनरुपी बाटोका उकाली र ओरली हरुले थाकिएको भान हुन लागि सक्यो ,गर्नु त अझै धेरै छ जस्तो लाग्छ किन भने गरेकै केही छैन जस्तो लाग्छ। जिउनु मात्रै जिबन हैन रहेछ यस्का पाटाहरु धेरै रहेछन खै कुन्लापाटोलाई अघी बढाउने निर्क्योल गर्नै नसकी आज यहाँ सम्मा अैपुगे। सफलता र असफ्लता को खेल जीवन रहुन्जेल कहिल्एइ नटुङिने रहेछ,यसकै भुमरिमा अहिले पनि नाचिरहेछु। आशा र कर्मको कुरा गर्दा, "कर्म गर फलको आशा नगर"भन्ने संकारमा हुर्केपनी समयले गर्दा कर्म भन्दा पहिले फल चाहिएको छ।आशा के गरेको छु भने
दु:ख,पिडा अनी अभाब सबै उडेर जने छ र नयांबर्ष सँगइ आशा, उमङ्ग अनी .........................................
दु:ख,पिडा अनी अभाब सबै उडेर जने छ र नयांबर्ष सँगइ आशा, उमङ्ग अनी .........................................
Saturday 10 April 2010
गजल
प्रेमले बञ्चित नगराऊ
तिमी मेरो सपनी बनेर आऊ,
र, भेट्दा यी हात लौ सुम्सुम्याऊ।
तिमी बिना एक्लै म छटपटिदा,
नशा एक घुट्को पिलाएर जाऊ।
बसेको छु म तिम्रो नाम जपेर,
कसम साथ दिने खाएर जाऊ।
म बाच्नेछु आँफै सँगालेर पीडा,
तिमी दु:ख सारा बिसाएर जाऊ,
आउनु त छ नै, बसन्त बनेर आऊ,
जिउनु छ प्रेमले "बन्चित" नगराऊ।
---बञ्चित यात्री
तिमी मेरो सपनी बनेर आऊ,
र, भेट्दा यी हात लौ सुम्सुम्याऊ।
तिमी बिना एक्लै म छटपटिदा,
नशा एक घुट्को पिलाएर जाऊ।
बसेको छु म तिम्रो नाम जपेर,
कसम साथ दिने खाएर जाऊ।
म बाच्नेछु आँफै सँगालेर पीडा,
तिमी दु:ख सारा बिसाएर जाऊ,
आउनु त छ नै, बसन्त बनेर आऊ,
जिउनु छ प्रेमले "बन्चित" नगराऊ।
---बञ्चित यात्री
Thursday 1 April 2010
डिसी नेपाल मा पर्कासित यो कार्टून मलाई रमाइलो लाग्यो
पञ्चयत को भारी हो कि ।।।।।।।।।।।।।।।पीडा हो कुन्नी
गीत
lakgLdf d w]/} 6f9f 6f9f 5'
;kgL df cfpg dfofn'.=====
ofb ltd|f] 5 of] d'6' e/L
ltd|f] tl:j/ 3'D5 cf+vf jl/kl/.
lakgL===========.
pl8hfG5 of] dg ltdL ;+u},
e'N5' eG5' emg\ ofb ;+w} ;+w}.
lakgL=============.
nf]en] x}g ;To C0fsf]ef/L af]Sg} ;lsg,
u/Llasf] Aoyf ;xg} ;lsg.
lakgL==============.
s'g kfkn] ltdL ;+u ;+u} x'g ;lsg,
ltdL nfO{ dg e/L ;'v lbg} ;lsg.
lakgLdf==============.
Subscribe to:
Posts (Atom)