जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
  HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML"> 
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी

Tuesday, 30 March 2010

धोका



yfx} ePg Tof] d[b'n, lgZrn d':sfg leqklg otL lg:7'/L
dg n's]sf]x'g ;S5, dfofug{]xftx?n] 3ft klg ug{;S5g\.
x;fP/ ?jfpg' eGbf t a? oyfl:ytLd} /xglbPsf] eP, ;'v,k|]d clg
:g]xsf] cfef;} x'g]lyPg.clg of] 56kl6,clw/tf clg of] cfxt
dg,ef]s / lgb|f x/fPsf] hLjg.
ltd|f] Tof] d':sfg leq l;+u} hLGbuL b]v]sf] lyP,ltd|f] lgZrn
dfofdf ;Dk"0f hLjgg} n'sfpg] lgZro u/]sf] lyP,clg ltdL;+u}
hLjg latfpg] k|0f klg=============s|dz
yfx} ePg 

Sunday, 28 March 2010

Saturday, 20 March 2010

गीरिजा बाबु लाई अन्तिम सलाम

Saturday, 6 March 2010

प्रेम र अनुभव ..........

भनिन्छ मायामा नफा घाटा हार जीत हुँदैन , अन्यथा अर्थ नलगाइएमा तिमीलाई बिन अर्थ योदिल्मा सजाइराखेको छु ,न तिमीलाई बिर्सनै सक्छु, हजार पर्यासका बाबजुद पनि पल पल साझानामा रहन्छौ , न तिमी लाई पाउन नै सम्भव छ। कोरा कल्पनामा रमाउनु , सपनी मा खेल्नु बाहेक अब अरु के नै तह्यो र?ती सुनौल दिन्हरु ,तिमी सँग बिताएका खुशीका र अबिस्मरणीय पल हरु , सपनाका यथार्थ भएक छन। जब मेरो मन तिमीलाई बोलाउछ तिमीसपनी मा आउछौ अनी बिस्तारै बिस्तारै यो धद्कन बड्न थालछ ,अनी यो तन मा तरङित हुने हल्चल् तिमीलाई सुनाउछु ,तिमी सामुपोख्छु अनी  रमाउछु क्षण भर,निर्निमेस तिम्रा आँखामा हेर्दै हराउछु। अनी उदासमन भारी तन लीएर आँसुको बर्षा संगै हात हल्लाउदै तीमिलाई बिद गर्छु, मन्मा थती आश हरु थातीनै रहन्छन, तिमीबिनको मन रित्तो हुन्छ नीरस हुन्छ। पीडा सहन् हम्मेपर्छ अनी बर्बराउछु नजाउ ,नछोड,  नजाउ ,नछोड भन्दै। आशको जिन्दगी तास्को महल जस्तै रहेछ:कती खेर ढलेछ पत्तै भएन बिर्सिएर आएको नीद छुट्छ सोच्छु >>>> यो सपना यथार्थ हुदो होत यो जिन्दगी दुख्ने थिएन , पोल्ने थिएन अनी हरपल यि मोती झर्ने थिएनन होला र तिमीलाई आन्सुबनाएर बगाउनु पर्ने थिएन ...................

Wednesday, 3 March 2010

प्रेम र अनुभब

परेली नभिजेका दिन शायद कमै होलान ,तिमिलाई बिर्सेंका क्षण पनि  तेस्तइ। बाध्यतामा बिदेसिनुको पीडा , अनी जीवन्मा अैपर्ने अनगिन्ती अफ्ठेराहरु सँग जुझ्दै बितेका यि दिन, सम्झदा लाग्छ जीन्दगी धिक्कार छ ,बिना अर्थ जीउनु के जीउनु ,जीउनुको अर्थ खोज्दा सुन्य हातलाग्छ। भोगाइ ,कर्तब्य अनी आफ्नै व्यबहारको हिसाब-किताब्को कहिल्यै trail-ballance निक्लदैन, नाफा घाटाको त कुरैपरै छ। चाहेर हुनेभये यो मन्ले के-के चाहन्छ के-के। सोचेर पुग्नेभये यो मन्ले के-के सोच्छ  के-के। बलुवामा पानी पोखेजस्तै  भएको छ जीबन। सबै तिर सुन्यता!लाग्छ
घना जङगल्मा गुहारी रहेछु। बर्तमान्को  राप, आँफैसँग छ अझ अतीत्ले पोल्दा त सहन नै नसकिने पिडा जाग्छ तर पनि बाँच्नइ पर्नेरहेछ खै यो कस्तो बिडम्बना। यो पीडा त मेरो आफ्नै हो र भोगाइ पनि आफ्नै। कसैसँग जोडीएर जाग्ने पिडा अरुले पनि महसुस मात्रै गरिदिये टाढै  बाट भएपनी भुझिदिये जीवन् रुपी  तीखा काडाकोबिझाइको पीडा हासेरै सहनेथीये जस्तो लाग्छ तर के गर्ने यो मन्ले चाहेजस्तो सोचेजस्तो त्यो मन्मा नलागेपछी , यता घनाघोर बर्षा हुँदापनी त्यता घाम फऋदियेपछि के नै लाग्दोरहेछ र?        
  • क्रमश ..............

Monday, 1 March 2010

national flag, my pride

सयौ थुँगा फूलका हामी एौटै माला नेपाली

सार्बाभौम भैइ फैलीएका मेची महाकाली।

प्रक्रितीका कोटी कोटी सम्पदाको आँचल

वीरहरुको रगतले स्वतन्त्र अटल

ज्ञानभूमी शान्तिभूमी तराई पहाड हिमाल

अखन्ड यो प्यारो हाम्रो मात्रीभूमी नेपाल।

बहुल जाती भाषा धर्म सस्कृति छन विशाल

अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।

Pages