जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
  HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML"> 
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी

Friday 16 April 2010

३८औं बसन्तको निमन्त्रणा

तिमी फुल्झै मग्मगाएउ र आएं,
पियें मस्त नीशा म मातेर आएं। 


सुसेलेउ र ओठले कोइली भाकामा, 
नसक्दा समालिन दौडेर आएं । 


थियो पीर जिन्दगानी निरस्को, 
र, माया लगाएउ बतासझैं म आएं। 


'चोखो प्रीत ए लौ गरिदिन्छु नाम्मा',
खबर त्यो नसाको पठाएउ र आएं

No comments:

Pages