जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
  HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML"> 
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी

Wednesday 3 March 2010

प्रेम र अनुभब

परेली नभिजेका दिन शायद कमै होलान ,तिमिलाई बिर्सेंका क्षण पनि  तेस्तइ। बाध्यतामा बिदेसिनुको पीडा , अनी जीवन्मा अैपर्ने अनगिन्ती अफ्ठेराहरु सँग जुझ्दै बितेका यि दिन, सम्झदा लाग्छ जीन्दगी धिक्कार छ ,बिना अर्थ जीउनु के जीउनु ,जीउनुको अर्थ खोज्दा सुन्य हातलाग्छ। भोगाइ ,कर्तब्य अनी आफ्नै व्यबहारको हिसाब-किताब्को कहिल्यै trail-ballance निक्लदैन, नाफा घाटाको त कुरैपरै छ। चाहेर हुनेभये यो मन्ले के-के चाहन्छ के-के। सोचेर पुग्नेभये यो मन्ले के-के सोच्छ  के-के। बलुवामा पानी पोखेजस्तै  भएको छ जीबन। सबै तिर सुन्यता!लाग्छ
घना जङगल्मा गुहारी रहेछु। बर्तमान्को  राप, आँफैसँग छ अझ अतीत्ले पोल्दा त सहन नै नसकिने पिडा जाग्छ तर पनि बाँच्नइ पर्नेरहेछ खै यो कस्तो बिडम्बना। यो पीडा त मेरो आफ्नै हो र भोगाइ पनि आफ्नै। कसैसँग जोडीएर जाग्ने पिडा अरुले पनि महसुस मात्रै गरिदिये टाढै  बाट भएपनी भुझिदिये जीवन् रुपी  तीखा काडाकोबिझाइको पीडा हासेरै सहनेथीये जस्तो लाग्छ तर के गर्ने यो मन्ले चाहेजस्तो सोचेजस्तो त्यो मन्मा नलागेपछी , यता घनाघोर बर्षा हुँदापनी त्यता घाम फऋदियेपछि के नै लाग्दोरहेछ र?        
  • क्रमश ..............

No comments:

Pages