सयौ थुँगा फूलका हामी एौटै माला नेपाली
सार्बाभौम भैइ फैलीएका मेची महाकाली।
प्रक्रितीका कोटी कोटी सम्पदाको आँचल
वीरहरुको रगतले स्वतन्त्र र अटल ।
ज्ञानभूमी शान्तिभूमी तराई पहाड हिमाल
अखन्ड यो प्यारो हाम्रो मात्रीभूमी नेपाल।
बहुल जाती भाषा धर्म सस्कृति छन विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
1 comment:
Post a Comment