जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी
  HEIGHT=33 WIDTH=82 ALT="Idocs Guide to HTML"> 
जननी जन्मभुमिस्च स्वर्गादापि गरियसी

Friday 16 April 2010

आफ्नै कथा

आज ३७औ बसन्तपार गरेर ३८औमा पाइला टेकिएछ। हिजोजस्तै लाग्छ आगन्मा माटो खेलेको,माझेरिमा पल्टेर रोएको,आमलाई पिरोलेको अनी दिदि-भाइहरुसँग झगडीएको।समयको गती..... आज आफ्नै छोरा-छोरी त्यसरी खेल्छन पिरोल्छन तर दुर्भाग्य,बार्दलिमा बसेर त्यो द्रिस्य हेर्ने धोको राहिनै रहने भयो। कहिले पढाई भनेर घरबाट दूर लखेटिये त कहिले धन्को लोभमा पर्देश। समयले यसरी आफ्नो फन्दामा बाधेछकि जन्म दिनपनी याद गर्न बिर्सिएछ।जीवनरुपी बाटोका उकाली र ओरली हरुले थाकिएको भान हुन लागि सक्यो ,गर्नु त अझै धेरै छ जस्तो लाग्छ किन भने गरेकै केही छैन जस्तो लाग्छ। जिउनु मात्रै जिबन हैन रहेछ यस्का पाटाहरु धेरै रहेछन खै कुन्लापाटोलाई अघी बढाउने  निर्क्योल गर्नै नसकी आज यहाँ सम्मा अैपुगे। सफलता र असफ्लता को खेल जीवन रहुन्जेल कहिल्एइ नटुङिने रहेछ,यसकै भुमरिमा अहिले पनि नाचिरहेछु। आशा र कर्मको कुरा गर्दा, "कर्म गर फलको आशा नगर"भन्ने संकारमा हुर्केपनी समयले गर्दा कर्म भन्दा पहिले फल चाहिएको छ।आशा के गरेको छु भने
दु:ख,पिडा अनी अभाब सबै उडेर जने छ र नयांबर्ष सँगइ आशा, उमङ्ग अनी .........................................

No comments:

Pages